राष्ट्रिय व्यवसायिक पहलको २० वर्ष, अब विपद् जोखिम न्यूनीकरणमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने

राष्ट्रिय व्यवसायिक पहलको २०औँ वार्षिक साधारणसभा काठमाडौंको मण्डिखाटारमा सम्पन्न भएको छ। साधारणसभाले संस्थाको आगामी भूमिकालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग थप जोड्ने विषयमा छलफल गरेको छ। अध्यक्ष कुशकुमार जोशीले संस्थाको दुई दशक लामो यात्रामा सदस्य संघसंस्थाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक राजनीतिक संक्रमण र बारम्बार दोहोरिने प्राकृतिक विपद्को चुनौतीमा रहेको बताए। यस्तो अवस्थामा निजी […]