मन्त्री पुनकाे आग्रह- ‘विप्लव जी शान्तिपूर्ण राजनीति गर्नुस्’
रोल्पा । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण राजनीति गर्न सुझाव दिएका छन् ।
रिपोर्टस क्लब रोल्पाले सोमबार सदरमुकाम लिवाङमा आयोजना ...
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीलाई शान्तिपूर्ण राजनीति गर्न आग्रह गरेका छन् । एमाले जिल्ला कमिटी इलामले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन गर्नेहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका हुन् । उनले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुंगा […]
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले माओवादी र मधेश आन्दोलनको बाटो फरक भए पनि लक्ष्य एउटै भएको बताएका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै झाले माओवादी नेताहरू ज्यान दिन तयार भएका एजेण्डा अझै पूरा नभएको बताए । ‘माओवादीले सशस्त्र युद्धको बाटो लियो । हामीले शान्तिपूर्ण राजनीति गर्यौं । संघीयता, समावेशीता […]
काठमाडौँ – सर्वोच्च अदालतको आदेशसँगै हालै शान्तिपूर्ण राजनीति अगांलेको घोषणा गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सक्रियता बढेको छ। बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकम दाहाल ‘प्रचण्ड’लाई उनको निवास खुमलटार गएर पूर्व माओवादी घटक एक हुनु पर्ने प्रस्ताव गरेका विप्लव बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्। […]
विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द्र विप्लव नेपाल कम्युनिस्ट पार्टीलाई शान्पिूर्ण राजनितिमा ल्याउँदा सरकारले कुनै मापदण्डहरू पालना नगरेको बताएका छन्।शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन्। 'सशस्त्र विद्रोहमा उत्रेका कुनै पनि राजनीति शक्ति शान्तिपूर्ण राजनीति गरेर वैधानिक बाटोमा हिँडछु भन्ने कुरा स्वागतयोग्य छ, नेता भट्टराईले भने, तर एउटा लोकत्रान्त्रिक राज्यव्यवस्थामा के हुन्छ भने यस्ता कामहरु पा
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् । उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए ।सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति भएको समाचार आएको भन्दै प्रधानमन्त्रीले त्यसो नभएर ल...