पोखरा- सडक विभागले पोखराका विभिन्न २६ स्थानमा ट्राफिक बत्ती राख्ने भएको छ । पहिलो चरणमा मुख्य ११ स्थान (चोक)मा र दोश्रो चरणमा थप १५ स्थानमा बत्ती राख्न लागेको हो । विभागले एक वर्षअघि पहिलो चरणको बत्ती राख्नेगरी अध्ययन गरेको थियो । यही क्रममा केही महिनाअघि महेन्द्रपुलमा बत्ती राखिएको हो । तर सडक राम्रो नभएकोले प्रयोगमा […]