एमालले माओवादी सम्मिलित वाम गठनबन्धनको सरकार निर्माण गर्ने भएको छ। मधेसवादी तथा अन्य स-साना दललाई उसले सरकारमा सहभागी नगराउने भएको छ। महासचिव ईश्वर पोखरेल भन्छन्, ‘दुई पार्टीले सरकार बनाउन जनमत पाएका हौं। ‘सरकार वाम गठबन्धनले चलाउँछ तर राष्ट्रिय राजनीतिका विषयमा भने हामीले सबैसँग सहमति र सहकार्य गरी हिँड्ने छौं।’ सरकार निर्माणमा पनि वाम गठबन्धनबाहेकका दलसँग…