उपेन्द्रलाई हराउँदै मधेसबाट सीके राउतको उदय

काठमाडौँ : मधेसमा नयाँ शक्तिका रुपमा चन्द्र कान्त अर्थात सीके राउतको उदय भएको छ । जनमत पार्टी खोलेर राजनीतिमा होमिएका सीके राउतले यसपटक मधेसमा नयाँ तरंग ल्याएका छन् । उनले आफ्नो पार्टी मात्रै होइन, मधेस भजाएर राजनीति गर्नेको ‘पसल’ बन्द गराइदिने अवस्था सिर्जना गरेका छन् । सप्तरी २ बाट प्रतिनिधिसभा चुनाव लडेका सीके राउतले ३५ […]

सम्बन्धित सामग्री

सीके राउतले उपेन्द्र यादवलाई १८ हजार मतको अन्तरले हराए

सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) फराकिलो अन्तरले विजयी भएका छन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले हराउँदै संसदको टिकट काटेका हुन् ।

१८ हजार मतान्तरले सीके राउत विजयी

काठमाडौं– सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले हराउँदै राउत विजयी भएका हुन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याएका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले […]

सप्तरी २ मा जनमत पार्टीको ‘क्लीन स्वीप’

सप्तरी २ मा जनमत पार्टीले ‘क्लीन स्वीप’ गरेको छ । सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा विजय हासिल गरेको हो ।  बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गर्दा उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका लोसपाका जयप्रसाद ठाकुरले ७ हजार ३४७ मत पाए ।  यस्तै प्रदेशतर्फ क्षेत्

जसपा अध्यक्षलाई हराउँदै दोब्बर मतान्तरले जिते डा. सीके राउत – देशसञ्चार

जनकपुरधाम- सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निकटतम प्रतिद्वन्दीभन्दा दोब्बर मतले जितेका छन् । राउतले जनता समाजवादी

जसपाले टिकट नदिँदा जनमतमा गएका माझी जसपालाई हराउँदै मेयर निर्वाचित

सप्तरी । स्थानीय तह निर्वाचनमा वीरेन्द्र माझीले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई पहिलो जित दिलाएका छन् । डा. राउतकै गृह जिल्ला सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको मेयरमा माझी निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा पनि माझी मेयरको उम्मेदवार भएका थिए । त्यस बेला सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवार भएका माझी तत्कालीन राष्ट्रिय जनता […]

सिके राउतको पार्टीले नगरपालिका प्रमुख जित्दै खोल्यो खाता

काठमाडौं :  सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जितेको छ। कंकालिनीका निवर्तमान मेयर शैलेशकुमार साहलाई हराउँदै वीरेन्द्र माझी मेयर निर्वाचित भएका हुन्। माझीले ६ हजार ४ सय ७  मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २ सय ४६ मत प्राप्त गरे।०७४ सालको स्थानीय तह निर्वाचनमा माझी साहसँग पराजित भएका थिए। ०७४ मा तात्कालीन फोरमबाट माझी उम्मेदवार थिए भने साह तत्कालीन राजपाबाट उम्मेदवार भई जितेका थिए।यस्तै, हनुमाननगर कंकालिनीको उपमे