जसपा अध्यक्षलाई हराउँदै दोब्बर मतान्तरले जिते डा. सीके राउत – देशसञ्चार

जनकपुरधाम- सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निकटतम प्रतिद्वन्दीभन्दा दोब्बर मतले जितेका छन् । राउतले जनता समाजवादी

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक सुरु, आजै भागवण्डा मिलाउने तयारी

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सहभागी […]

सप्तरी २ मा हरेक पटक नयाँ इतिहास, यस पटक डा. राउत

सप्तरी – मङ्सिर ४ को चुनाव धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यस पटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो चुनावमा पनि नयाँ अनुहारको विजय भयो । यो निर्वाचन क्षेत्रले पुरानै इतिहास कायम गर्दै यस पटक पनि जनप्रतिनिधिका रूपमा नयाँ अनुहार निर्वाचित गरेको छ ।  अहिलेसम्मका चुनावमा जनप्रतिनिधिका रूपमा नयाँ अनुहार निर्वाचित हुँदै आएको यो निर्वाचन क्षेत्रमा यस पटक पनि जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निर्वाचित हुनुभयो । डा. राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र या...

१३ हजार बढी मतले पछि परे उपेन्द्र, सीकेको अग्रता कायमै

सप्तरी २ मा १३ हजार ६९१ मतले जनमत पार्टीका अध्यक्ष डा सीके राउत जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव भन्दा अगाडि रहेका छन् ।

उपेन्द्र यादवलाई एमालेको आश, सिके राउतलाई असन्तुष्ट मतदाताको भर

जनकपुरधाम । दुई अध्यक्ष एउटै क्षेत्रमा चुनाब लडेपछि सप्तारी जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी माहोल गर्माएको छ । सो क्षेत्रवाट जसपा–एमाले गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर छन् । २०७४ को निर्वाचनमा उक्त क्षेत्रमा उपेन्द्र यादवले निर्वाचित […] The post उपेन्द्र यादवलाई एमालेको आश, सिके राउतलाई असन्तुष्ट मतदाताको भर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सप्तरी–२ मा १६ जनाको उम्मेदवारी

जनकपुरधाम – सप्तरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनका लागि १६ जनाको उम्मेदवारी परेको छ। आइतबार भएको उम्मेदवारी दर्तामा चार जना स्वतन्त्र उम्मेदवारसहित १६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचत अधिकृतको कार्यालय सप्तरीले जनाएको छ। यस निर्वाचन क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोसपाका जयप्रकाश ठाकुर, राप्रपाका कैला मन्सुरी(मियाँ), […]

सप्तरी–२ बाट उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने पक्का

२३ असोज, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ । डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै […]

यी हुन् जसपाले टुङ्ग्याएका १२ उम्मेदवार

काठमाडौं ।नेकपा एमालेसँग गठबन्धन गरेका जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मधेस प्रदेशको १२ सिटमा उम्मेदवारको टुङ्गो लगाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले पुनः सप्तरी २ बाटै उम्मेदवार बनेका छन् । सो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत समेत उम्मेदवार बन्दैछन् । यो क्षेत्रमा दुई मधेस केन्द्रीत पार्टीका अध्यक्षबीच कडा प्रतिस्पर्धा हुने निश्चित […]

मधेश प्रदेशमा जसपा–जनमत पार्टीबीच बढ्दो तिक्तता

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गत पुस १० गते सिरहाको औरही गाउँपालिकाबाट आन्दोलन सुरु गर्‍यो । औरहीमा केही व्यक्तिले किसानका लागि राखिएको गहुँको बिउ लुटेका थिए । प्रहरीले चारजनाविरुद्ध मुद्दा दर्ता गरी एकजनालाई पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित भएको थियो । त्यसयता जनमतको प्रर्दशन जारी छ । सोही प्रर्दशनको क्रममा सप्तरीको हनुमाननगर...