राजस्वको लक्ष्य र प्राप्तिको खाडल पुर्ने गरी कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

१८ पुस, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य र प्राप्तिमा रहेको खाडल पुर्ने गरी कार्ययोजना बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालय प्रमुखसहितका कर्मचारीसँगको छलफलमा उनले आइतबार यस्तो निर्देशन दिएका हुन् । मन्त्रालयका अनुसार अर्थमन्त्रीले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको बताए । उनले […]