राजस्व संकलनमा तदारुकता देखाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । इमान्दारीकासाथ राजस्व संकलनमा तदारुकता देखाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले कडाइका साथ राजस्व संकलनमा लाग्न पनि कर्मचारीको ध्यानाकर्षण गराउनुभएको छ । बिहीबार आन्तिरक राजस्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीलाई तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री महतले निर्देशन […]