युनिभर्स च्याम्पियनसिपमा मरिचमान छैटौं

काठमाडौं (हाम्रो खेलकुद) – मिस युनिभर्स च्याम्पियनसिप तथा फिट्नेस फेस्टिभलको शारीरिक सुगठनतर्फ पुरुष ७० केजीमा मरिचमान लामा छैटौं भएका छन् । अप्रिल १५ देखि १७ तारिखसम्म भारतको पुनेमा भएको प्रतियोगितामा ४४ प्रतिस्पर्धी मध्ये मरिच छैटौं भएको नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसका महासचिव अजयकुमार वज्राचार्यले जनाएका छन् । प्रतियोगितामा मरिचसहित २ खेलाडी नेपालबाट सहभागी […]

सम्बन्धित सामग्री

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै ‘मेरो भ्वाइस युनिभर्स’

‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ। विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गर्नेछन्।...

‘मिसेस युनिभर्स लोयल २०२२’ को उपाधि सन्नीलाई

काठमाडौं– बेलायतमा बस्दै आएकी ‘मिसेस नेपाल युनिभर्स’ सन्नी शाहीले बुल्गेरियामा सम्पन्न ‘मिसेस युनिभर्स २०२२’ मा  ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी छन् । विवाहित महिलाहरूको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी उनले यो उपाधि जितेकी हुन् । ४० औं संस्करणको ‘मिसेस युनिभर्स २०२२’ मा १ सय २० देशका महिलाहरू प्रतिस्पर्धी थिए । बेलायतबाटै उनले ‘मिसेस […]

हलिउड शैलीमा सिनेम्याटिक युनिभर्स बनाउँदै रोहित

काठमाडौँ– हलिउड फिल्म झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बन्न थालेका छन् । निर्देशक रोहित शेट्टीले कप युनिभर्स बनाइसकेका छन् भने यशराज फिल्मसले ‘स्पाइ युनिभर्स’ तयार गरिरहेको छ । यस्तै , करण जोहरले पनि ब्रह्मास्त्र मार्फत सिनेम्याटिक युनिभर्स तयार गर्दैछन् । जसमा अमिताभ बच्चन , नागार्जुन , शाहरुख खान लगायत हुने अनुमान गरिएको छ । यस्तै निर्देशक […]

मिस युनिभर्स नेपाल भित्र्याउन नग्माले गरेको त्यो संघर्ष

काठमाडौँ– ‘मिस युनिभर्स नेपाल २०२२’ का लागि आवेदन खुला गरिएको छ । मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत उमंग क्रिएसनद्वारा तेस्रो पटक आयोजना हुने प्रतियोगितामा समावेशिता र अवसरको सिर्जना गरिने मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले बताइन् । प्रतियोगिताका लागि ५ मे देखि दुई महिनासम्म आवेदन खुला रहनेछ । यो दुई महिनामा उमंग क्रिएसनले नेपालभर विभिन्न […]

मिस युनिभर्स नेपालका लागि दरखास्त खुला

काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ का लागि दरखास्त खुला भएको छ । आयोजक उमंग क्रिएसनले राजधानीमा बिहीबार एक कार्यक्रम गरी ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ का लागि दरखास्त खुला भएको घोषणा गरेको हो । विश्वकै प्रतिष्ठित प्रतियोगिता मध्ये एक मानिने मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत् नेपालमा तेस्रो पटक आयोजना हुन लागेको यो स्वतन्त्र प्रतियोगिता भएको […]

नयाँ ‘मिस युनिभर्स नेपाल’का लागि आवेदन खुल्ला

‘मिस युनिभर्स नेपाल’ को नयाँ सँस्करणका लागि आवेदन खुल्ला भएको छ । आयोजकले बिहिबार एक कार्यक्रम गर्दै ‘मिस युनिभर्स नेपाल–२०२२’ का लागि आवेदन माग गरेको हो ।प्रतियोगितामा १८ देखि २८ वर्षसम्मका युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागीका लागि एप्लिकेनस मार्फत आवेदन दिनसक्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम विजेता ११ अगष्टमा घोषणा हुनेछ । विजेताले उपाधिका साथमा १० लाख नगद प्राप्त गर्नेछन् ।‘मिस युनिभर्स नेपाल’को यो तेस्रो संस्करण हो । पहिलो अंशिका श

आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ बीच सम्झौता

आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे मुनु २१ का लागि डिजिटल भुक्तानी साझेदार बनेको हो ।मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल मुनले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ […]

हरनाज सन्धुले जितिन् मिस युनिभर्स इन्डियाको ताज

‘मिस युनिभर्स इन्डिया २०२१’ को ताज हरनाज सन्धुले जितेकी छन् । ३० सेप्टेम्बरमा आयोजित ‘मिस दिवा मिस युनिभर्स इन्डिया २०२१’ मा उनले उक्त उपाधि पहिरन सफल भएकी छन् । सन्धुले अब इजरायलमा आयोजना हुने ७० औं ‘मिस युनिभर्स २०२१’ मा भारतको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिता इजरायलको इलियटमा आयोजना हुनेछ । गत वर्ष मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज जितेकी थिइन् ।यो वर्ष उनले नयाँ विजेतालाई ताज लगाउनेछिन् । चण्डीगढकी सन्धु २०१७ टाइ

'मिस युनिभर्स नेपाल-२०२१' को लागि आवेदन खुल्ला

'मिस युनिभर्स नेपाल' ले नयाँ संस्करणको लागि आवेदन खुल्ला गरेको छ। सहभागी हुन चाहने प्रतिस्पर्धाहरुका लागि 'मिस युनिभर्स नेपाल-२०२१' ले आवेदन खुलाएको हो। प्रतियोगितामा सहभागी हुन असोज १४ गते (सेप्टेम्बर ३०) सम्म युवतीहरुले आवेदन दिन सक्नेछन्। साथै, 'मिस युनिभर्स नेपाल' दोस्रो संस्करणको समयतालिका समेत सार्वजनिक गरिएको छ। असोज १५ मा…