कतार एअरवेज छैटौं पटक ‘एअरलाइन अफ दि इयर’

स्काइट्रेक्सद्वारा कतार एअरवेज छैटौं पटक एअरलाइन अफ दि इयर घोषित भएको छ।

सम्बन्धित सामग्री

ए डिभिजन लिग फुटबल : घरेलु मैदानमा मनाङको फराकिलो जित

घरेलु मैदानमा मनाङ मर्स्याङ्दी क्लबले ‘कतार एअरवेज’ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार च्यासल युथ क्लबमाथि ५–० को फराकिलो जित निकालेको छ ।

पहिलो हाफमा एपिएफ र जावलाखेल बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरी खेलेका हुन् । एपिएफ लिगमा दोस्रो जितको खोजीमा रहँदा जावलाखेल तेस्रो जितको खोजीमा रहने छन् ।

सातदोबाटोमाथि जावलाखेलको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्दा छिमेकी सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । जावलाखेलले सातदोबाटोलाई २–० ले पराजित गरेको हो । जावलाखेलको जितमा विपिन कडेल र र निकोलस फर्नान्डेसले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । त्रिपुरेश्वरस्थित […]

मनाङलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । मछिन्द्रले मनाङलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा सुनिल बलले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै मछिन्द्रले एएफसी […]

जावलाखेलको पहिलो जितमा च्यासलको हार

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकाल्दा च्यासल युथ क्लबलाई पराजित गरेको छ । पहिलो हाफमा निकोसल फर्नान्डेसले गरेको गोल नै जावलाखेलको जितमा निर्णायक बन्यो । जारी लिगमा जावलाखेलको यो पहिलो गोल समेत हो । यसअघिका चार खेल खेलमा जावलाखेलले गोल गर्न सकेको थिएन । […]

‘आर्मी कमजोर देखियो’ – सातदोबाटो प्रशिक्षक मेघराज केसी

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो क्लबका प्रशिक्षक मेघराज केसीले पछिल्लो एक दुई वर्षमा त्रिभुवन आर्मी फुटबल क्लबको टोली शुक्रबार सबैभन्दा कमजोर रहेको महसुस गरेको बताएका छन् । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आर्मीसँग १–१ को बराबरी खेलेपछि सातदोबाटोका प्रशिक्षक केसीले भने, ‘यो लिगमा मैले आर्मीको अघिल्ला चार खेले हेरे । आर्मीमा म आफू पनि […]

सातदोबाटो र मच्छिन्द्रलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार अलग अलग खेलमा प्रतिस्पर्धा गर्दैछन् । शीर्षस्थानको प्रतिस्पर्धामा रहेका सातदोबाटो र मच्छिन्द्र दुवैको समान ७ अंक छ । शुक्रबार आ आफ्नो खेल जित्दै मनाङ मस्र्याङ्दी क्लब शीर्ष र त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो स्थानमा उक्लेका छन् । […]

लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फेरि दुई राउन्डको मात्र खेल तालिका सार्वजनिक गरेको छ । अघिल्लो दिन तेस्रो देखि नवौं राउन्ड सम्मको खेल तालिका सार्वजनिक गर्ने भनिएपनि एन्फाले सोमबार तेस्रो र चौथो चरणका खेलको खेल तालिका सार्वजनिक गरेको छ । तेस्रो र चौथो […]

मच्छिन्द्रविरुद्ध आर्मीमा तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको दोस्रो राउन्डको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबविरुद्ध पहिलो रोजाईमा तीन परिवर्तन गरेका छन् । प्रशिक्षक नविन न्यौपानेले पुलिससँग पहिलो खेलमा पहिलो रोजाईमा खेलेका जगजित श्रेष्ठ, युद्ध शाही र दिनेश हेन्जनलाई बाहिर राखेका हुन् । पहिलो रोजाईमा पुलिसविरुद्ध गोल गरेका […]

कतार एअरवेज र ‘ए’ डिभिजन लिगबीच सम्झौता

काठमाडौं, मंसिर १ । कतार एअरवेजले शहीद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकको रुपमा अखिल नेपाल फुटबल संघ (एन्फासँग) सम्झौता नवीकरण गरेको छ । बुधबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एअरवेजका कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता नवीकरणमा हस्ताक्षर गरेका हुन । अघिल्लो वर्षको लिगमा पनि मुख्य प्रायोजक कतार एअरवेज नै रहेको थियो […]