काठमाडौँ। हिमालयन बैंकले ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ। बैंकले ‘कनेक्ट आईपीएस’ संगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको हो। अफर अन्तर्गत दुईजना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले बैंकको मोबाइल बैकिङ्ग ‘एचआई(एमबी’ एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्। अफर भदौ […]