काठमाडौं । हिमालयन बैंकले ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । बैंकले ‘कनेक्ट आईपीएस’ संगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत दुईजना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले बैंकको मोबाइल बैकिङ्ग ‘एचआई-एमबी’ एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न […]