मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न सानिमा बैंकको विशेष अफर

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्ने योजना सार्वजनिक गरेको छ । बैंकको मोबाइल बैंकिङबाट पहिलो पटक ‘टप–अप’ गर्दा ग्राहकहरुले १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त हुने बैंकले जनाएको छ । मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्ने बैंकले जनाएको छ । मोबाइल […]