एनआईसी एसिया बैंकको नयाँ अफर

काठमाडौं (कास)– एनआईसी एसिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत हरेक हप्ता एक जना मोबाइल बैकिङ ग्राहकले बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । असोज २० गतेसम्म लागू हुने अफरअन्तर्गत एकजना […]