काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव पदको रिक्त दुई पदमा बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवाको अधिकृत बाह्रौ तह अर्थात अतिरिक्त स्वास्थ्य सचिव पदको बढुवा प्रक्रिया अघि बढाएको हो । बढुवा समितिले वुधबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक कर्मचारीलाई १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनिएको […]