स्वास्थ्यको रिक्त १२औं तहमा बढुवा प्रक्रिया अघि बढ्यो, १५ दिन भित्र विवरण बुझाउनु पर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको १२औं तहको अतिरिक्त स्वास्थ्य सचिव पदको बढुवा प्रक्रिया अघि बढाएको छ। मन्त्रालयमा १२औं तहको दुई वटा पद अहिले रिक्त छ।