विराटनगर । नेकपा एमाले विभाजनसँगै तत्कालीन माधव नेपाल पक्षले तत्कालीन एमालेमा बनाएको मोरङ जिल्लाको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित भएको छ । शनिवार विराटनगरमा भेला आयोजना गरि चन्द्रवीर राई अध्यक्ष रहेको एमालेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको मोेरङ जिल्ला कमिटीमा रुपान्तरण भएको हो । ३२५ सदस्यीय समानान्तर कमिटीका कोही एमालेमै बसेको छन् भने […]