काठमाडौँ- विश्व हिन्दू महासङ्घले विधिसम्मत रूपमा महासभा बोलाउन प्रतिबद्ध रहेको जनाएको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गरी विधानबमोजिम कार्यकारिणी समितिबाट निर्णय गराई महाधिवेशन गर्ने जानकारी दिएको हो । महासङ्घका कावा अध्यक्ष अस्मिता भण्डारीले महाधिवेशन गर्न कम्तिमा छ महिना समय लाग्ने जानकारी दिइन् । उनले भनिन्, “अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श […]