गाईलाई आहारको प्रबन्ध मिलाउन महासङ्घको माग

विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला पनि राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

सम्बन्धित सामग्री

बस दुर्घटनामा परेकाको तत्काल उपचारको प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको दुर्घटनाका घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान ४ बजे दुर्घटना भएको थियो । […]

युक्रेनका नेपालीलाई तत्काल उद्धारको प्रबन्ध मिलाउन आग्रह

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसले सरकारलाई युक्रेनमा रहेको नेपालीको उद्धारको प्रबन्ध मिलाउन आग्रह गरेको छ। कांग्रेस प्रवक्त प्रकाशशरण महतले पूर्वी युरोपमा रहेको युक्रेनमाथि छिमेकी मुलुक रुसबाट भएको सैन्य हस्तक्षेपका कारण अध्ययन, रोजगारी र उद्योग व्यवसायका लागि पुगेका नेपालीहरूको सुरक्षाका बारेमा कांग्रेसको ध्यानाकर्षण भएको बताएका छन्। प्रवक्ता महतले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको अनुरोधमा सरकारले त्यहाँ रहनुभएका नेपालीहरुलाई उद्धार गर्ने प्रबन्ध पनि मिलाइरहेक

आवासको प्रबन्ध मिलाउन शुरू

बुटवल । बुटवल उपमहानगरले सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएकालाई आवासको प्रबन्ध मिलाउन शुरू गरेको छ । उपमहानगरपालिकाले प्रकोपको जोखिम र ठूला विकासे परियोजनाका निर्माणका लागि सार्वजनिक जग्गामा घर बनाई बसोबास गर्दै आएका विस्थापित परिवारलाई आवासको प्रबन्ध मिलाउन थालेको हो । बुटवल उपमहानगरपालिका क्षेत्रमा पर्ने चुरे पहिरोबाट विस्थापित हुने र जोखिमका रहेका, तिनाउ र दानव नदीकोे कटानकोे उच्च जोखिमका रहेका, औद्योगिक कोरिडोर, तिनाउ–दानव कोरिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउने यसअघि नै निर्णय भएको थियो ।      गत असारमा बसेको कार्यापालिकाको बैठकको निर्णय कार्यान्वयनका लागि उपमहानगरले वडा कार्यालयमार्फत त्यस्ता असुरक्षित र विस्थापित बस्तीका परिवारलाई निस्सा वितरण गर्न शुरू गरेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । विस्थापितको आवाससहितको व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका–१७ मा करिब ११ बिघा जग्गा यकिन गरेर राखिएको छ । त्यहाँ राखिने विस्थापितका लागि उपमहानगरले वडामार्फत स्थानान्तरण निस्सा वितरण गर्ने बताएको छ ।      उपमहानगरले गत आवमा तिनाउ–दानव कोरिडोर, मोतिपुर औद्योेगिक कोेरिडोर जस्ता परियोजनाबाट विस्थापित हुनेलाई बुटवलमै आवासका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यपालिकामार्फत विपन्न तथा विस्थापितका लागि नमूना सामूहिक आवास गृह निर्माण गर्ने निर्णय गरी मातहतका कार्यालयमा जानकारी पत्र पठाइएको भन्दै प्रमुख सुवेदीले जनता आवश्यक जग्गा यकिन गरी तारबार गरिएको जानकारी दिए । विस्थापित तथा प्रकोपबाट उच्च जोखिममा रहेका प्रभावितका लागि आवश्यक आवासको प्रबन्ध मिलाउने निर्णय गर्दै यकिन गरिएको जग्गाको कित्ता नम्बरसहित मातहतका कार्यालयमा सिफारिश गरिएको प्रमुख सुवेदीले बताए । सोही सिफारिस र निर्णयका आधारमा अव्यवस्थित बस्तीमा रहेका, नदीको किनारमा उच्च जोेखिममा रहेका, पहिरोको उच्च जोेखिममा रहेका र गौरवका परियोजनाबाट विस्थापित हुने परिवारकोे यकिन पहिचान गर्दैै तिनलाई तीन प्रकारका निस्सा वितरणको प्रक्रिया शुरू गरिएको प्रमुख उनको भनाइ छ ।      अव्यवस्थित बसोेबासीका रूपमा रहेका, तर बस्ती जोखिममा नरहेका परिवारलाई हरियो रङको बसोबास निस्सा पत्र, अव्यवस्थित बसोबासका रूपमा रहेका तर तिनाउ र दानव नदी कटान र बाढीपहिरोकोे उच्च जोखिममा रहेका बस्तीका लागि रातो रङको स्थानान्तरण निस्सा उपलब्ध गराइने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । रासस

तत्काल परीक्षण उडानको व्यवस्था मिलाउन माग

हालसम्म ९८ प्रतिशत निर्माण कार्य सकिएको भनिएको विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) नहुँदा सञ्चालनमा ढिलाइ भएको भन्दै संघले थाइल्यान्डको एरोथाई कम्पनीले समयमै परीक्षण उडान नगरे विकल्प खोजेर यथाशक्य चाँडो विमानस्थल सञ्चालनको प्रबन्ध मिलाउन सुझाव दि...

अफगानिस्तानमा रहेका नेपालीको उद्धार प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् । सोमबार बिहान ट्विट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताए ।सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको प्रधानमन्त्री देउवाको भनाइ छ ।सजगता र गम्भीरतापूर्वक सरकारले अभिभावकत्व जिम्मेवारी निभाउने उनले बताए ।

तत्काल खोपको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

सो समितिले कोभिड–१९को दोश्रो घातक लहर र महामारीमा सरकारको फितलो स्वास्थ्य व्यवस्थापनले गर्दा हजारौं नागरिकले ज्यान गुमाउनु परेको र उचित तथा सहज उपचार प्राप्त गर्ने व्यवस्था मिलाउन नसकेको जनाउँदै तत्काल खोपको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गरेको हो।...

अस्पताल आइपुगेका बिरामीकाे उपचारका लागि व्यवस्था मिलाउन निर्देशन

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल आइपुगेका बिरामीहरूको उपचारका लागि राम्रो प्रबन्ध मिलाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले मङ्गलवार (आज) एक विज्ञप्ति निकालेर अस्पतालमा उपचारका लागि पुगेका बिरामीले सास्ती भोग्नुपरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । मन्त्रालयले कोरोनाको बढ्दो सङ्क्रमणसँगै अस्पतालहरूको नियमित तथा आकस्मिक सेवा प्रवाहमा नागरिकले सास्ती भोग्नुपरेको गुनासो आएकाले बिरामीको उपचारमा राम्रो...