रसुवा - जनैपूर्णिमाकाे अवसरमा आजदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ । काेराेनाका कारण दुई वर्षसम्म हुन नसकेकाे मेला याे वर्ष भने सुरु भएकाे हाे । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार यसपटक मेलामा झन्डै १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ ।
मेला आउँदो शुक्रवारसम्म चल्ने छ । मेलामा तीर्थयात्री आउने क्रम केही दिन पहिलेदेखि नै सुरु भएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो । मेला व्यवस्थापनको सबै तयारी पूरा भएको उहाँले बताउनुभयो ।
यसपटक गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्...
काठमाडौं । जनै पूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सुरु भएको छ । गोसाइँकुण्डमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । यसपटक रसुवा आउन कुनै पनि सडक अवरुद्ध नभएको, पदमार्ग सुरक्षित भएका कारण करिब १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ […]
रसुवा – गंगादशहराको अवसरमा लाग्ने रसुवाकाे गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ । मेला भर्नका लागि दैनिक ३० जनाको हाराहारीमा तीर्थयात्री आइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
यसअघिका वर्षहरूमा कोभिड–१९ का कारण मेला सञ्चालन नभएकोमा यसपटक भने मेला सञ्चालन हुने समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको तुलनामा गंगादशहरामा गोसाइँकुण्डमा कम तीर्थयात्री आउने गरेका छन् ।
कोभिड–१९ को जोखिम कम भएको र पदमार्गमा पनि कु...
रसुवा - जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ।
मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । कोभिड–१९ का कारण थोरै सङ्ख्यामा मात्र तीर्थयात्री पुगेका छन् । कोरोना बढेपछि गएको वर्ष मेला सञ्चालन भएको थिएन ।
यसवर्ष पनि मेला स्थगित गर्ने तयारी गरिएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो । मेला सञ्चालन गर्दा कोरोनाको जोखिम बढ्ने भएकाले स्थगित गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
२०७६ सालमा सञ्चालन भएको मेलामा १७ हजार तीर्थयात्...