सिसिएमसीका यस्ता छन् सिफारिस (निर्णयसहित)

काठमाडौं  : कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले कोरोनाविरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ।आइतबार बसेको बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ देखि सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले विभिन्न १३ बुँदे निर्णय गरेको छ।उक्त निर्णय मन्त्रिपरिषदमा पेस हुनेछ। मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउने छन्।यस्ता छन् निर्णयहरू 

सम्बन्धित सामग्री

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय

काठमाडौँ : सरकारले वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।बुधवार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले वैशाख २४ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइन्।उनले भनिन्‚ ‘आगामी २४ गतेको लागि संसद् बैठक आह्वानका निम्ति राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने पनि न

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

आज मिति २०७९ साल भदौ महिनाको ३१ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–१. महाभियोग सिफारिस समितिनिलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन शनिबार बुझाउने भएको छ ।सिंहदरबारस्थित शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु साधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र प्रतिवेद

चुनावी मैदानमा रेखा : यस्ता छन् उनले स्थानीयसँग गरेका ५ बाचा

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा उम्मेदवार सिफारिस भएकी छिन्। गृहजिल्ला मोरङ-३ बाट नाम सिफारिस भएसँगै रेखालाई चुनाव लागिसकेको छ। उनी यतिबेला चुनावी तयारीका लागि मोरङमै छिन्। उनले वडा स्तरमा गएर कार्यकर्ता भेट्ने र उनीहरुलाई निर्देशन दिने काम गरिरहेकी छन्।…

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज २०७९ साउन भदौ १९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा उम्मेदवारीका लागि दलहरुबाट धमाधम नाम सिफारिस : को कहाँबाट भए सिफारिस ?, वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न सडकमा जाने प्रचण्डको घोषणा, मेरै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना : माधवकुमार नेपाल, राजेन्द्र लिङ्देनले सांसद पदबाट दिए राजीनामा, चोलेन्द्र शमशेर जबराको प्रस्टोक्ति– रञ्जन कोइर

यस्ता छन्, जबरा विरुद्धका १७ प्रमाण

१४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा विरुद्ध बयान लिँदैछ । समितिले महाभियोगको प्रस्ताव, सरोकारवालाहरुले बुझाएको दस्तावेज र अन्य तरिकाले जबरा विरुद्धका प्रमाण संकलन गरिरहेको छ । समितिको सचिवालयमा पेश भएका जबरा विरुद्धका प्रमाणहरु यस्ता छन्– १. घरजग्गा व्यवसायी इच्छाराज तामाङबीचको मुद्दामा अधिवक्ता रुद्र पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार […]

यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु

नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रिय कमिटीमा रहने गरी सो निर्देशन दिने निर्णय गरेको हो ।सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधिसभा र सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सोही क्षेत्रको उम्मेदवार सिफारिस गर्न बैठकले निर्देशन दिएको पार

महाभियोग समितिको बैठक बस्दै, यस्ता छन छलफलका अजेन्डा

काठमाडौं, भदौ १ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि महाभियोग सिफारिस समितिमा आजदेखि छलफल सुरु हुने भएको छ। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज साढे ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका अजेन्डामा छलफल हुने बताए। उनले बुधबारदेखि तीन महिनासम्मको कार्यवधि सुरु हुने जनाइएको छ । महाभियोग […]

मधेस प्रदेशको मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

मधेश प्रदेशको नवौँ वर्षे अधिवेशन आह्वान गर्न सिफारिस भएको छ । जेठ १९ गते दिउँसो एक बजे बस्ने गरी वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष शुक्रबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको हो । बैठकले संघीय सरकारले प्रदेश प्रहरी ऐन कार्यान्वयनमा आलटाल गरिरहेको आरोप लगाउँदै आगामी असार पहिलो साता जनकपुरधाममा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुको बैठक आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।त्यस्तै बैठकको निर्णय

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्तको प्रक्रियामा गएका छन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए।अघिल्लो सरकारले उनलाई पदमुक्त गरेको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका शेरचन