काठमाडौं, भदौ १ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि महाभियोग सिफारिस समितिमा आजदेखि छलफल सुरु हुने भएको छ। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज साढे ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका अजेन्डामा छलफल हुने बताए। उनले बुधबारदेखि तीन महिनासम्मको कार्यवधि सुरु हुने जनाइएको छ । महाभियोग […]