काठमाडौँ : सरकारले वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।बुधवार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले वैशाख २४ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइन्।उनले भनिन्‚ ‘आगामी २४ गतेको लागि संसद् बैठक आह्वानका निम्ति राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने पनि न