सार्वजनिक सेवामा अनिवार्य खोप कार्डदेखि विद्यालय बन्दसम्मः यस्ता छन् सीसीएमसीसी बैठकका १२ निर्णय

कोभिड–१९ व्यवस्थापन समिति (सीसीएमसीसी)को आइतबार बसेको बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । बैठकले वार्षिक बिदामा मिलान हुनेगरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ।  यस्तै सार्वजनिक स्थानमा माघ ७ देखि खोप कार्ड अनिवार्य गर्ने, सार्वजनिक सेवा पाउन खोप कार्ड अनिवार्य गर्नेजस्ता निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस पनि बैठकले गरेको छ । बैठकका १३ निर्णय यस्ता छन्ः