‘सबैमा जित्यौं पूर्वाधारमा हा-यौं’

पोखरा ।  २ वर्षअघि, जोर्डनमा तेक्वान्दोको एसियन च्याम्पियनसिप कसले गराउने भन्ने बारेमा बोलि चलेको थियो । नेपालले पनि च्याम्पियनसिप गराउनका लागि बोलि लगायो । पोखरामा अन्तर्राष्ट्रिय स्तरको बहुउदेश्यीय कभर्डहल भएका कारणले नेपाल तेक्वान्दो संघले प्रतियोगिता गराउने प्रस्ताव अघि सा¥यो । नेपालकै एक मात्र ठूलो र व्यवस्थित मानिएको पोखराको बहुउदेश्यीय कभर्डहलकै कारण संघले आँट गरेको थियो […]

सम्बन्धित सामग्री

एआईआईबी इजिप्टको पूर्वाधारमा लगानी बढाउन इच्छुक छ : अर्थमन्त्री माईत

एजेन्सी । इजिप्टका अर्थमन्त्री मोहम्मद माईतले एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) इजिप्टको पूर्वाधारमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ । उहाँले कायरोमा माईतले एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) इजिप्टको पूर्वाधारमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको हो । एआईआईबीका गभर्नर समेत रहनुभएका मन्त्री माईतले इजिप्ट एआईआईबीको सन् २०१६ देखि सदस्य रहेको बताउनुभयो ।

अब नेपाल टेलिकमको पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने चेतावनी

अब पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने नेपाल टेलिकमले चेतावनी दिएको छ । विगत केही समय देखि नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पु¥याउने कार्य निरन्तर रुपमा जारी रहेको र सो कार्य रोक्न अनुरोध गरी नेपाल टेलिकमले विज्ञपित जारी गरेको छ । टेलिकमको अनुसार रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका...

भौतिक पूर्वाधारमा लगानी बढाइँदै

गण्डकी, ५ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ठूलो हिस्सा सडक र पुलमा केन्द्रित गरेको छ । रु ३३ अर्ब ४२ करोड ७२ लाखको कुल बजेटमध्ये रु ११ अर्ब १६ करोड पुल तथा सडक पूर्वाधारमा विनियोजन गरिएको हो । गत शुक्रबार सार्वजनिक बजेटमा प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि […]

विद्युतीय पूर्वाधारमा आठ खर्ब त्रिपन्न अर्ब लगानी गर्दै प्राधिकरण

काठमाडौं, वैशाख ३ । नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षभित्र विद्युतीय पूर्वाधारमा आठ खर्ब ५३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । देशभित्र पर्याप्त र गुणस्तरीय विद्युत् उपलब्ध गराउने र अधिक भएको विद्युत् निर्यात गर्नुपर्ने चुनौतीका बीच प्राधिकरणले निर्माण गरेको सन् २०२७ सम्मको कार्ययोजनामा विद्युत् उत्पादनभन्दा प्रसारण पूर्वाधारमा व्यापक लगानी विस्तार गर्न लागेको हो । विद्युत् […]

कृषि पूर्वाधारमा सुधार

मुलुक संघीय राज्य प्रणालीमा गएसँगै सुदूरपश्चिम प्रदेशको कृषि पूर्वाधार सुधारोन्मुख भएको छ । प्रदेश सरकार र स्थानीय सरकारहरुले प्रदेशको कृषि पूर्वाधारमा लगानी गर्न थालेपछि कृषिका लागि भण्डार गृह र सिँचाई व्यवस्थामा सुधार हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्लो पाँच वर्षमा वर्षमा ८ वटा कोल्ड चेम्बर निर्माण गरेको […]

भारतका स्वास्थ्य पूर्वाधारमा लगानी बढाउँदै अमेरिका

एजेन्सी । संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले भारतमा सेवा नपुगेका स्थानमा नेत्रपरीक्षण केन्द्र, शल्यक्रिया, सामाजिक उद्यम, महिला उद्यमशीलता […]

युक्रेनको सीमा नजिकै रुसी सैनिक पूर्वाधारमा आगलागी

काठमाडौं– युक्रेनको सीमा नजिक रुसी सैन्य पूर्वाधारमा आगलागी हुँदा एक जना घाइते भएका छन् । युक्रेनसँग सीमा जोडिएको बल्गोरोद क्षेत्रस्थित रुसी सैनिक पूर्वाधारमा आगलागी भएको क्षेत्रीय गभर्नरले पुष्टि गरेका हुन् । गभर्नर भियाचिस्लाभ ग्लादकोभका अनुसार घटनामा एकजना सामान्य घाइते भएका छन् । उनका अनुसार आगलागीका कारण ७ घरमा क्षति पुगेको छ । यसबारे रुसी रक्षा […]

युक्रेनको पूर्वाधारमा ६३ अर्ब डलरको क्षति

युक्रेनको युद्धले पूर्वाधारमा ६३ अर्ब अमेरिकी डलरभन्दा बढी क्षति पुर्‍याएको किभ स्कूल अफ इकोनोमिक्सले जनाएको छ ।  मार्च 24 सम्म युक्रेनमा रुसको आक्रमणको आर्थिक प्रभावको गणना गरे अनुसार कम्तीमा ४,४३१ आवासीय भवनहरू क्षतिग्रस्त, नष्ट वा जफत गरिएका छन् । साथै ९२ कारखाना र गोदामहरू र ३७८ विद्यालयहरू पनि क्षति पुगेको छ । सात थर्मल वा हाइड्रोइलेक्ट्रिक पावर प्लान्टहरूका साथै थप १२ विमानस्थलहरू ध्वस्त, क्षतिग्रस्त वा कब्जा गरिएका छन् । विद्यालयको अघिल्लो अनुमान १७ मार्चमा प्रकाशित भए यता क

पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था सच्याउन थापाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार र ब्रह्मलुटलाई सरकारले वैधानिकता प्रदान गरेको आरोप लगाएका छन्। उनले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रह्मलुटलाई वैधानिकता प्रदान गरेको भन्दै अकुत कालो धनलाई चोख्याउने सरकारको निर्णयको विरोध गरेका छन्।‘पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रह्मलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्,

पूर्वाधारमा लगानीका लागि एनआरएनएको कोष

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले रु १० अर्ब पूँजी भएको एनआरएन डेभलपमेन्ट फन्डले पूर्वाधारको क्षेत्रमा लगानी गरिने बताएका छन् । उनले उक्त रकमको प्रतिफल बैंकमा पैसा राखी व्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने स्पष्ट पारे । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले बैंकबाट व्याज खाएर नभई पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको उल्लेख गरे ।     पूर्वाधार तथा उत्पादनशीललगायतका क्षेत्रमा लगानी गर्ने गरी फन्डको स्थापना भएको जानकारी दिँदै ...