तस्वीर : तिहारलाई लक्षित गरी उत्पादन गरिएका झिनियाँ

तिहारलाई लक्षित गरी उत्पादन गरिएका झिनियाँ । उक्त झिनियाँ बागलुङ बजारस्थित मीरा श्रेष्ठले उत्पादन गरेकी हुन् । तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको छ ।  झिनियाँ रोटीको लागि चामल पिसेर मिसिनो पिठो बनाईन्छ, पिठोलाई राम्ररी पकाएर आकर्षणको लागि विभिन्न थरीका खाने रंगहरु मिसाएर हाते मेसिनबाट यो रोटी बनाउने गरिन्छ । पकाउन सजिलो खान मिठो भएकोले पनि झिनियाँ रोटीको लोकप्रियता बढ्दै गएको छ । अन्य समयमा भन्दा तिहारको समयमा झिनियाँ रोटीको व्यापार बढेको व्यापारी बताउँछन् । तस्वीर : रासस

सम्बन्धित सामग्री

तरकारी उत्पादन गर्न एक करोड सहयोग

मंगलबारे – सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि  एक करोड सहयोग गर्ने भएको छ। सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ। तरकारी उत्पादन तथा बजारीकरणका लागि मन्त्रालयले बजेट दिन लागेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए। कृषि मन्त्रालयको समन्वयमा कृषि कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध […]

मंगलदीप पुजा अगरबत्तीकाे दशैं तिहार लक्षित आकर्षक प्याकहरु बजारमा

नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठलाई लक्षित गरि आफ्नो उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको विभिन्न “फेष्टिभ प्याकहरू” बजारमा सार्वजनिक गरेको छ।...

सरकारी गोदाममै भेटियो उत्पादन मिति बिनाको खाद्य सामग्री

काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ ।  महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ ।

काठमाडौंमा सम्पदा लक्षित ‘गाइड’ उत्पादन गरिंदै

काठमाडौं उपत्यकामा अब सम्पदा लक्षित पथ प्रर्दशक (गाइड) उत्पादन गरिने भएको छ ।

स्थानीय चुनाव लक्षित प्रतियोगिता : उत्कृष्ट रचनालाई पुरस्कार

५ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनाव लक्षित प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । आयोगले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि उत्पादन गर्ने निर्वाचन गीति सन्देश, संवादमूलक सन्देश, लघु कथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न लागेको हो । यस्ता कार्यक्रम सञ्चालनका लागि आयोगले सूचना प्रकाशन गर्नेछ । […]

चाकुको उत्पादन र व्यापार फस्टायो

काठमाडौं, पुस २७ । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्र हुन थालेको छ । काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउन व्यस्त छन् । चाकुको मूल्यमा भने गत […]

लक्षित वर्गका चार सय जनालाई बाख्रा वितरण

सिमकोट – कार्यक्रमका लागि छनोट भएका लक्षित वर्गका लागि बाख्रा वितरण गरिएको छ। एक गाउँपालिका एक उत्पादन कार्यक्रमअन्तर्गत चार सय ४० घरधुरीका लक्षित वर्गका लागि बाख्रा वितरण गरिएका हुन्। सर्केगार्ड गाउँपालिका–६ बराई गाउँका लक्षित वर्गका सदस्य टेक रोकायाले वडाका ७० घरधुरीले २१० वटा बाख्रा पाएको बताए। स्थानीय जातका बाख्रा सेवाग्राहीको खरिद उपभोक्ता समितिले खरिद गरेर […]

गोदरेजको नयाँ उत्पादन भिरोशील्ड नेपाली बजारमा

गोदरेज एप्लिएन्सको नयाँ उत्पादन भिरोशील्ड नेपाली बजारमा सार्वजनिक भएको छ । कोरोना महामारीको विषम परिस्थितिलाई लक्षित गर्दै भिरोशील्ड उत्पादन गरिएको गोदरेजले जनाएको छ ।  भिरोशील्डले २ देखि ६ मिनेटमा कोरोना भाइरसलाई डिस्इन्फेक्ट गर्ने क्षमता राख्ने गोदरेजको दावी छ ।  यसमा खाद्यान्न, फलफूल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, ससाना उपहार, मोबाइल, ट्याबलेट, वालेट, पर्स, गरगहना, घडी जस्ता सामाग्रीहरूलाई डिस्इन्फेक्ट गर्ने गोदरेजको भनाइ छ ।  नेपाली बजारमा ३० लि...

थन्किए ‘भिजिट नेपाल’ लक्षित चार करोडका उत्पादन

भिजिट नेपाल २०२० लाई लक्षित गरेर उत्पादन गरेका चार करोड रुपैयाँ बराबरका उपहारका सामान गोदाममा थन्किएका छन् ।कोरोना महामारीका कारण भिजिट नेपाल कार्यक्रम नै रद्द भएपछि भिजिट नेपाल २०२० लाई लक्षित उत्पादन बिक्री नभएर गोदाममै थन्किएका हुन । यसरी गोदाममा थन्किएका उत्पादनहरुमा भिजिट नेपालको लोगो, नारा लेखिएका विभिन्न उद्योगले उत्पादन गरेका खादा, ब्याग, टिसर्ट, सर्ट, […]