५ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनाव लक्षित प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । आयोगले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि उत्पादन गर्ने निर्वाचन गीति सन्देश, संवादमूलक सन्देश, लघु कथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न लागेको हो । यस्ता कार्यक्रम सञ्चालनका लागि आयोगले सूचना प्रकाशन गर्नेछ । […]