युक्रेनबारे बाइडेन र पुटिनले छलफल गर्ने

फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोंले युक्रेनी सीमा क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच छलफल गर्ने सहमति जुटेको बताएका छन् ।

सम्बन्धित सामग्री

रुसले कब्जा गरेको युक्रेनी भूभाग खेरसन पुगे राष्ट्रपति पुटिन

हाल रुसी कब्जामा रहेको खेरसनमा पुटिनले सैन्य कमाण्डरसँग छलफल पनि गरेको मस्कोले बताएको छ ।

रुसले भन्यो– युक्रेनमा शान्ति बहाल गर्नेबारे चीनसँग छलफल हुन्छ

यसक्रममा चिनियाँ समकक्षी सीसँग रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा शान्ति बहाल गर्ने विषयमा पनि छलफल गर्ने रुसले जानकारी दिएको छ ।

युक्रेनको आक्रमणसँगै रुसी राष्ट्रपतिले गरे सुरक्षा अधिकारीसँग छलफल

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले घरेलु सुरक्षा विषयमा शीर्ष अधिकारीसँग छलफल गरेका छन्।युक्रेनले सोमबार ड्रोन आक्रमण गरेपछि राष्ट्रपति पुटिनले सुरक्षा परिषद्को बैठक बोलाएर राज्यको सुरक्षा सुनिश्चित गर्ने विषयमा छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।पछिल्लो पटक गरिएको युक्रेनी ड्रोन आक्रमणले देशको लागि चुनौती खडा गरेको रुसको निष्कर्ष छ।सञ्चारकर्मीसँग कुरा गर्दै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अधिकारीहरूले युक्रेनको आक्रमणबाट देशलाई बचाउन आवश्यक उपाय अवलम्बन गरिर

पुटिनद्वारा फ्रान्स र जर्मनी नेतासँग छलफल

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेका छन् । उनले त्यस वार्तामा युक्रेनका विषयमा कुराकानी गरेको बताइएको छ । साथै उनले विश्वमा हाल देखा परिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ । शनिबार रुसी राष्ट्रपति पुटिनले उनीहरुसँग फोनमा कुराकानी गरेको मस्कोबाट प्राप्त भएको […]

रुसी राष्ट्रपति पुटिन र फ्रान्सका राष्ट्रपतिबीच युक्रेनको अवस्थाबारे छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको अवस्थाबारे छलफल गर्नुभएको छ । ‘फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको’ क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ। सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरूको विस्तृत […]

रुसी राष्ट्रपति पुटिनले गरे युक्रेनविरुद्ध औपचारिक युद्धको घोषणा

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्।जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ कारबाहीको घोषणा गरेका हुन्।यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झ

युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसको घोषणा, राजधानीमा विस्फाेट

१२ फागुन, काठमाडौं । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् । पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ । यसैबीच राजधानी किभ,  डोनेट्स्क र […]

मालीमा सञ्चालित कम्पनीसँग रुसको कुनै सम्बन्ध छैन : रुसी राष्ट्रपति पुटिन

मालीमा सञ्चालन गर्ने कम्पनीहरूसँग रुसको कुनै सम्बन्ध नभएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउँनुभएको छ। पुटिनले सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको थियो। वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले म्याक्रोनसँग मालीको अवस्थाबारे छलफल गरेको बताइएको छ । ‘राष्ट्रपतिलाई हाम्रो स्थिति थाहा छ। मालीमा काम गर्ने ती कम्पनीहरूसँग रूसी राज्यको कुनै सरोकार छैन। जहाँसम्म हामीलाई थाहा छ, […]

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच आप्रवासी संकटबारे छलफल

काठमाण्डाै – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच फोन वार्ता भएको छ । फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा छलफल भएको छ । पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह समेत गर्नुभएको छ । उहाँहरुबीच युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन न...