मालीमा सञ्चालन गर्ने कम्पनीहरूसँग रुसको कुनै सम्बन्ध नभएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउँनुभएको छ। पुटिनले सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको थियो। वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले म्याक्रोनसँग मालीको अवस्थाबारे छलफल गरेको बताइएको छ । ‘राष्ट्रपतिलाई हाम्रो स्थिति थाहा छ। मालीमा काम गर्ने ती कम्पनीहरूसँग रूसी राज्यको कुनै सरोकार छैन। जहाँसम्म हामीलाई थाहा छ, […]