मेटा कम्पनीको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले विभिन्न पुराना मोडेलका आइफोन तथा एन्ड्रोइड फोनमा सपोर्ट बन्द गरेको छ । यही अक्टोबर २४ देखि लागूहुनेगरी एन्ड्रोइड ४.४ किटक्याट र त्यसभन्दा पुरानो अपरेटिङ सिस्टम भएका एन्ड्रोइड फोनका साथै आईओएस १० र आईओएस ११ मा चल्ने आइफोनमा ह्वाट्सएपको सपोर्ट बन्द गरिएको हो । योसँगै अब पुरानो अपरेटिङ सिस्टम […]