काठमाडौं : नेकपा एमालेको माधव नेपाल समुहले राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसँग वार्ता गर्न अर्थमन्त्री बिष्णु पौडेललाई नेपाल निवास काेटेश्वर पठाएका छन्। वैकल्पिक सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा नेपाल समुहले ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने तयारी गरेको बेला यसलाई रोक्ने प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन्। नेपाल समूहले राजीनामाको पुरै तयारी गरेको भन्ने सूचना बालुवाटार