काठमाडौं, १६ भदौ । शिक्षामन्त्री तथा नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता देवेन्द्र पौडेलले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न कांग्रेस सभापति एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल दुवै जना सशक्त उम्मेद्धवार भएको बताएका छन् । उनले भने,‘उहाँहरु दुवै जना प्रधानमन्त्रीको लागि सशक्त र शक्तिशाली उम्मेद्धवार हो । प्रधानमन्त्रीको लागि अरु […]