२१ मंसिर, काठमाडौं । इजरायलमा सहायक कामदार ‘केयरगिभर’ भर्नासम्बन्धी भ्रामक सूचना र विज्ञापनप्रति वैदेशिक रोजगार विभागले सचेत गराएको छ ।
सामाजिक सञ्जालमा केयरगिभर भर्नाबारे अफवाह फैलिएको भन्दै विभागले सचेत रहन आग्रह गरेको हो ।
हालै टिकटक लगायत …
२१ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ ।
तारलाई भूमिगत गर्ने क्रममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र …
काठमाडौं- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गराएको छ । पोखरा विमानस्थल निर्माणको प्रक्रियामा जोडिएका सबै पूर्वमन्त्री, पदाधिकारी र संलग्न अधिकारीहरूसहि ५५ जनालाई विपक्षी बनाएर आइतबार ८ अर्ब ३६ करोड रुपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दर्ता गराएको हो । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू […]