काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिमप्रति युवाहरूको आकर्षण उल्लेख्य देखिएको छ । तालिममा सहभागी हुन ६८ हजारभन्दा बढीले आवेदन दिएका छन्। सुरुमा दुई हजार युवालाई मात्रै तालिम दिने लक्ष्य राखिएको भए पनि आवेदनकर्ताको संख्या अपेक्षाभन्दा धेरै भएपछि सरकारले सबैलाई सहभागी गराउने तयारी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा […]