नेपाली कांग्रेसका सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबिच करिब एक घण्टा छलफल भएको हो। भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। थापा निकट स्रोतका अनुसार भेटमा उनीहरूबिच मधेस प्रदेशको सरकारका विषयमम कुराकानी भएको […]