पाठेघरको मुखको क्यान्सरविरुद्धको दोस्रो खोप पनि नमूनामै सीमित

सरकारले केही वर्षअघि चितवन र कास्कीमा सीमित संख्यामा एपिभीविरुद्ध खोप वितरण गरेको थियो। यसपालि पनि सीमित संख्यालाई मात्र यो खोप पुग्ने देखिन्छ।...

सम्बन्धित सामग्री

कास्कीका ९१९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइयो

पोखरामा नौ सय १९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाइएको छ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ। यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो।

मोरङमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने

मोरङ – महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि मोरङमा खोप अभियान सुरु हुने भएको छ। आइतबार विराटनगरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित कार्यक्रममा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सुरु हुने बताइएको हो। कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत […]

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप बाजुराले पाउनु पर्ने माग

किशोरीहरुका लागि लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आउने भएपछि बाजुराले पाउनु पर्ने माग बढेको छ।...

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप बाजुराले पाउनु पर्ने माग

किशोरीहरुका लागि लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आउने भएपछि बाजुराले पाउनु पर्ने माग बढेको छ।...

चीनबाट ल्याइयो २० हजार मात्रा एचपीभी खोप

काठमाडौं : सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो। परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेबाट बचाउने बताए। उनले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि खोप दिने बताए। उनका अनुसार खोप छ महिनाको फरकमा दुई मात्रा दिइ

पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने

काठमाडौँ । पाठेघरको डिम्बाशय र मुखको क्यान्सर विरुद्ध खोप दिइने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ सालको नीति तथा कार्यक्रममा महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने जनाएको छ । यस्तै सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने समेत जनाएको छ । मुख्यतः महिलाहरूमा देखिने क्यान्सरमध्ये पाठेघरको डिम्बाशय, पाठेघरको मुखको […]

किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने

१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने भएको छ । मंगलबार राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप तथा स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने बताइन् । नीति तथा कार्यक्रममा […]

के हो एचपीभी खोप, नेपालमा किन प्रभावकारी हुन सकेन ?

३ भदौ, काठमाडौं । पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस) । पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुने भक्तपुर क्यान्सर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा.श्रृष्टि प्रजापति बताउँछिन् । त्यसैले त्यसको विरुद्घ खोप शुरु भएको हो । डा. प्रजापतिको अनुसार ४१ भन्दा बढी विकसित देशहरुमा खोप तालिकामा नै समावेश गरेर राखिएको […]