पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप बाजुराले पाउनु पर्ने माग

किशोरीहरुका लागि लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आउने भएपछि बाजुराले पाउनु पर्ने माग बढेको छ।...

सम्बन्धित सामग्री

कास्कीका ९१९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइयो

पोखरामा नौ सय १९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाइएको छ।

कास्कीका ९१९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइयो

पोखरामा नौ सय १९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाइएको छ।

मोरङमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने

मोरङ – महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि मोरङमा खोप अभियान सुरु हुने भएको छ। आइतबार विराटनगरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित कार्यक्रममा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सुरु हुने बताइएको हो। कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत […]

डेमोस्ट्रेसनका रुपमा ९ हजार आठ सय जना किशोरीलाई एचपीभी खोप लगाइँदै

स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोगविरुद्धको २० हजार मात्रा एच.पि.भि. खोप लगाउन लागेको जानकारी दिएको हो। विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने बताए।

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप बाजुराले पाउनु पर्ने माग

किशोरीहरुका लागि लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आउने भएपछि बाजुराले पाउनु पर्ने माग बढेको छ।...

चीनबाट ल्याइयो २० हजार मात्रा एचपीभी खोप

काठमाडौं : सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो। परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेबाट बचाउने बताए। उनले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि खोप दिने बताए। उनका अनुसार खोप छ महिनाको फरकमा दुई मात्रा दिइ

के हो एचपीभी खोप, नेपालमा किन प्रभावकारी हुन सकेन ?

३ भदौ, काठमाडौं । पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस) । पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुने भक्तपुर क्यान्सर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा.श्रृष्टि प्रजापति बताउँछिन् । त्यसैले त्यसको विरुद्घ खोप शुरु भएको हो । डा. प्रजापतिको अनुसार ४१ भन्दा बढी विकसित देशहरुमा खोप तालिकामा नै समावेश गरेर राखिएको […]