१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने भएको छ । मंगलबार राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप तथा स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने बताइन् । नीति तथा कार्यक्रममा […]