नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ३३ लाख दुई हजार ५०० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले सनराईज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।बिहीबार एक कार्यक्रमका बीच लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठ र सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बिक्री