भुपेन्द्र जिसी, काठमाडौं विष्फोटक ब्याटिङ अलराउन्डर विवेक यादव नेपाली क्रिकेटले निकै आशा राखेको युवा खेलाडी हुन् । घरेलु क्रिकेटमा लगातार आक्रामक ब्याटिङका साथ अलराउन्ड प्रदर्शन गर्दै आएका विवेक सिनियर टोलीको डेब्यू नजिक छन् । मैदानभित्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सबल विवेक नेपाली क्रिकेटमा आधुनिक अलराउन्डरको उत्कृष्ट उदाहरण हुन् । आइसिसी टि२० विश्वकप ग्लोबल […]