शारीरिक सुगठनका पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश वावु श्रेष्ठले गत साता सम्पन्न ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेको छ । संघका अध्यक्ष श्रेष्ठले व्यक्तिगत रुपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता उमेश राईलाई १ लाख ५० हजार रुपैयाँले तथा फिटनेस […]

सम्बन्धित सामग्री

स्वर्ण पदक विजेता श्रेष्ठ सम्मानित

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले ५५औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी खेलाडी रजनी श्रेष्ठलाई सम्मान गरेका छन् ।

एशियन शारीरिक सुगठनमा पदक विजेता सम्मानित

५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपालका उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु राई नगद पुरस्कार सहित सम्मानित हुनुभएको छ ।

शाररिरिक सुगठनका महेश्वर र ननिता सम्मानित :: Pahilopost.com

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले एसियाली र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका पदक विजेता महेश्वर महर्जन र ननिता महर्जनलाई मंगलबार नगदसहित सम्मान गरेको छ। महेश्वरले भुटानको थिम्पुमा गत सेप्टेम्बरमा भएको ५०औं एसियाली शारीरिक सुगठन तथा फिजिकस स्पोर्ट्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका थिए। त्यस्तै ननिताले गत डिसेम्बरमा थाइल्यान्डको