पोखरा – नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघमा विवाद सिर्जना भएको छ। राजेशबाबु श्रेष्ठ नेतृत्वको महासंघमा राजनीतिकरण र एकलौटी भएको आरोप लागेको छ। नेप्लिज फेडेरेशन अफ बडीबिल्डिङ एण्ड फिटनेशले महासंघले केन्द्र, प्रदेश र जिल्लामा एकलौटी गरेको आरोप लगाएको हो। नेपालमा शारीरिक सुगठनसँग सम्बन्धित दुई संस्था थिए। एउटै प्रकृतिका नेप्लिज फेडेरेशन अफ बडीबिल्डिङ एण्ड फिटनेश र […]