एशियन शारीरिक सुगठनमा नेपाललाई कास्यपदक

काठमाडौं । नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ कास्यपदक जितेका छन् । राजुले १७० सेमीसम्मको समूहमा कास्यपदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेश सङ्घका उपाध्यक्ष एवं टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिए । उनका अनुसार उक्त विधामा विभिन्न […] The post एशियन शारीरिक सुगठनमा नेपाललाई कास्यपदक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ । मंसिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । राजेशबाबु श्रेष्ठको नेतृत्वमा […]

शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै

तेह्रौँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ । मङ्सिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।राजेशबाबु श्रेष्ठको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, अफिसियलमा राजेश उपाध्याय र निर्णायकमा दिनेश श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्

शारीरिक सुगठन टोली आज माल्दिभ्स जाने

३० असार, काठमाडौं । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ । जुलाई १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा उमेश राई र राजु राई तथा महिलामा सुजिता मानन्धरले प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका […]

१६औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता, आज फाइनल चरण खेल हुने

नेपाल व्यायाम मन्दिरको आयोजनामा शुक्रबारदेखि १६औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पहिलो दिन प्रिजजिङ राउन्ड सम्पन्न भएको छ । शनिबार फाइनल चरण खेल हुनेछ । प्रतियोगितामा ५५, ६०,...

रुपन्देहीका कृष्णलाई बुटवलश्री’ शारीरिक सुगठन उपाधि

बुटवल (हाम्रो खेलकुद) – अन्तर लुम्बिनी, गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि ७५ केजी वजन समुह विजेता भइ फाइनल चरणमा प्रवेश गरेका फिटनेस टाइम सैनामैनका कृष्ण श्रेष्ठ औभरअल च्याम्पियन बन्न सफल भएका छन् । कृष्णले प्रतियोगितामा सहभागी ६० जना प्रतिस्पर्धी खेलाडीहरुको चुनौतीलाइ पाखा लगाउदै शनिबार ’दशौं बुटवल श्री’ को उपाधिसंगै १ […]

शारीरिक सुगठन टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – मिस युनिभर्स च्याम्पियनसिप तथा फिट्नेस फेस्टिभलमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली शारीरिक सुगठन टोली बिहीबार भारतको पुने जाने भएको छ । अप्रिल १५ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा देवराज पराजुली र मरिचमान लामाले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा राजेन्द्ररत्न तुलाधर छन् । अफिसियलमा नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा […]

बुटवलश्री शारीरिक सुगठन अर्काे महिना हुने

बुटवल (हाम्रो खेलकुद) – रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा आगामी चैतको अन्तिम साता बुटवलश्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षतामा रुपन्देही जिल्ला खेलकुद बिकास समितिमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । विगतमा नवौं संस्करणको […]

उदयपुरमा शारीरिक सुगठन प्रतियोगिता हुने

उदयपुर– उदयपुरको गाईघाटमा मिस्टर उदयपुर जिल्लास्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । इनर्जी फिटनेस क्लब गाईघाटको आयोजनामा शनिबार हुन लागेको प्रतियोगिताका विजेतालाई ५१ हजार, दोश्रोलाई २५ हजार र तेश्रो हुनेलाई १५ हजार नगदसहित पुरस्कृत गरिनेछ । उदयपुरका चार नगरपालिका र चार गाउँपालिकाका गरी २० प्रतियोगीले भाग लिने आयोजक संस्थाका संयोजक मनोज कटुवालले जानकारी दिए […]

प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने

झापाको बिर्तामोडमा प्रदेश नं १ स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ। नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले फागुन २७ र २८ गते ‘मिस्टर कञ्चनजङ्गा बडी बिल्डिङ च्याम्पियनसीप’ हुन लागेको हो।...