करदाताले अन्तःशुल्कको इजाजत अनलाइनबाट नवीकरण गर्न पाउने

काठमाडौं । अब करदाताले अन्तःशुल्कको इजाजत नवीकरण अनलाइन प्रणालीमार्फत आफैं गर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले अनलाइन सेवामार्फत करदाता आफैले विद्युतीय माध्यामबाट अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको हो । आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरूलाई परिपत्र गर्दै अन्तःशुल्कको नवीकरण अनलाइन प्रणालीमार्फत […] The post करदाताले अन्तःशुल्कको इजाजत अनलाइनबाट नवीकरण गर्न पाउने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कम्पनी नवीकरण गर्न शुल्क नलाग्ने

काठमाडौँ- अर्थमन्त्री डा‍. प्रकाशशरण महतले संसदको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् । सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले १ सय रुपैयाँ अधिकृत पुँजीमै कम्पनी खोल्न पाउने व्यवस्था गरिने बताएका छन् । साथै उनले कम्पनी नवीकरण गर्न शुल्क नलाग्ने व्यवस्था गरिने बताएका छन् । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक […]

म्याद नसकिँदै श्रम स्वीकृति नवीकरण गर्न दूतावासकाे आग्रह

काठमाडाैँ – दोहास्थित नेपाली दूतावासले रोजगारीका लागि त्यहाँ कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको म्याद नसकिँदै नवीकरण गर्न आग्रह गरेकाे छ। दूतावासले एक सूचना जारी गर्दै श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भएमा कानुन अनुसार पाउने सेवा सुविधाबाट हुने भन्दै नवीकरण गर्न भनेको हो। वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै कुनैपनि कारणले […]

म्याद सकिनुअघि श्रम स्वीकृति नवीकरण गर्न आग्रह

दोहा – रोजगारीका लागि कतारमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न दोहास्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भएमा कानुन अनुसार पाउने सेवा सुविधाबाट हुने भन्दै नवीकरण गर्न भनेको हो । वैदेशिक रोजगारीको क्रममा श्रम […]

अवधि समाप्त हुनु अघि नै श्रम स्वीकृति नवीकरण गरौँ : दूतावास

काठमाण्डौ –  कतारमा कार्यरत श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न त्यहाँ  रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भएमा कानुन अनुसार पाउने सेवा सुविधाबाट समेत वञ्चित भइने भन्दै दूतावासले श्रम स्वीकृतिको अवधि सकिनु अघि नै नवीकरण गर्न अनुरोध गरेको हो । वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै घटनामा परि गम्भीर बिरामी भएमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता पाइन्छ ...

गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण गराउन श्रम मन्त्रालयको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकाबाट श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ । अवधि सकिएपछि श्रम स्वीकृति नवीकरण नगरेको अवस्थामा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका कतिपय नेपाली श्रमिकका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न नपाएको देखिएको जनाउँदै मन्त्रालयले श्रम […]

गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण गराउन मन्त्रालयको आग्रह

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकाबाट श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ । अवधि सकिएपछि श्रम स्वीकृति नवीकरण नगरेको अवस्थामा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका कतिपय नेपाली श्रमिकका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न नपाएको देखिएको जनाउँदै […]

पर्यटकले १६ पुससम्म भिसा नवीकरण गर्न पाउने

सरकारले विदेशी नागरिक पर्यटक भिसामा नेपालमा बसोबास गर्न पाउने समय थप गरेको छ । नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरी आगामी पुस १६ अर्थात् सन् ३१ डिसेम्बर २०२१ सम्म बस्न पाउने भएका छन् ।सरकारले यो व्यवस्था यसअघि असोज १४ अर्थात् ३० सेप्टेम्बर २०२१ सम्म कायम गरेको थियो । बुधबार नेपाल सरकार गृह मन्त्रीस्तरीय निर्णय संशोधन […]

असोजसम्मका लागि पर्यटकले भिसा नवीकरण गर्न पाउने

सरकारले विदेशी नागरिकले पर्यटक भिसामा नेपालमा बसोबास गर्न पाउने समय थप गरेको छ ।नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरी आगामी १४ असोज अर्थात् ३० सेप्टेम्बर सन् २०२१ सम्म बस्न पाउने भएका हुन् ।कोभिड–१९ को असरबाट अन्तर्राष्ट्रिय उडानहरु पूर्णरुपमा सञ्चालनमा आइनसकेका कारण हवाई टिकट पाउन कठिनाइ रहेको भन्दै गृह मन्त्रालयले मन्त्रीस्तरबाट सो निर्णय गरेको हो । […]

नवीकरण फेल भएका साढे २ लाख प्राइभेट फर्मलाई फेरि मौका

१९ पुस, काठमाडौं । नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई पुनः सञ्चालन हुन पाउने गरी सरकारले प्राइभेट फर्म रजिस्ट्रेशन नियमावली संशोधन गरेको छ । पुष १० गते बसेको मन्त्रिपरिषद् बैठकले नियमावलीको तेह्रौं संशोधन गर्ने निर्णय गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सरकारको उक्त निर्णयपछि झण्डै दुई लाख नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई […]