काठमाडाैँ – दोहास्थित नेपाली दूतावासले रोजगारीका लागि त्यहाँ कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको म्याद नसकिँदै नवीकरण गर्न आग्रह गरेकाे छ। दूतावासले एक सूचना जारी गर्दै श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भएमा कानुन अनुसार पाउने सेवा सुविधाबाट हुने भन्दै नवीकरण गर्न भनेको हो। वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै कुनैपनि कारणले […]