सुनसरी हिसानको खेलकुद महोत्सव शुक्रबारदेखि

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०७९ शुक्रबारदेखि सुरु हुदैछ।...

सम्बन्धित सामग्री

प्रदेशस्तरीय कबड्डीमा सुनसरी अगाडि

१८ असार, विराटनगर । मोरङको विराटनगरमा जारी प्रदेशस्तरीय कबड्डी प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरी ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष …

नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल : RajdhaniDaily.com

RajdhaniDaily.com | बिराटनगर । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी को छैठौ विस्तारित बैठकले नेपाल खेलकुद महासंघ सुनसरीमा बिकल पौडेललाई सुनसरी जिल्ला संयोजक चयन गरेको छ। -

सुनसरी हिसानको खेलकुद महोत्सव शुक्रबारदेखि

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०७९ शुक्रबारदेखि सुरु हुदैछ।...

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट हुने

सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।  नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सह आयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी रहने आयोजकले बताएको छ । ८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने

पुस २९ गतेदेखि इटहरीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट हुने

काठमाडौँ – सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सह–आयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो। प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ। इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय […]

सन्दीप प्रदेश खेलकुद बोर्डको सदस्य नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व उप कप्तान सन्दीप राई प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डको सदस्य नियुक्त भएका छन् । प्रदेश १ का सामाजि विकास मन्त्री राजन राईले बिहीबार सन्दीपलाई प्रदेश खेलकुद विकास बोर्ड नियुक्त गरेका थिए । सुनसरी दुहबीका का स्थायी बासिन्दा सन्दीपले लामो समय थ्री स्टार क्लबबाट व्यवसायिक फुटबल […]

एमाले निकट खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार अभियोगमा पक्राउ

एमाले निकट नेपाल खेलकुद महासंघका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् । सुनसरी इटहरीकी १९ वर्षीय एक युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । गत शनिबार पक्राउ परेका उनीहरुलाई म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै जनाले युवतीलाई जबर्जस्ती पटकपटक बलात्कार गरेको अभियोग लागेको छ । ती युवतीले उनीहरुविरुद्ध किटानी जाहेरी दिएको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको

सुनसरीमा अध्यक्षमा राईसहित सबै सर्वसम्मत

काठमाडौं (हाम्रो खेलकुद)– सुनसरी जिल्ला फुटबल सङ्घको अध्यक्षमा नविन राईसहित कार्यसमितिनै सर्वासम्मत चयन भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) का केन्द्रिय सदस्य दिपक राईको उपस्थितिमा धरानको एन्फा एकेडेमीमा बिहीबार सम्पन्न नवौं साधारसभाले राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । १९ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरुमा दयानन्द रौनियार, मनोज थापा र भेषराज कार्की चयन भएका छन् […]

सरितालाई पारा एथलिट अनर

काठमाडौं (हाम्रो खेलकुद)– सरिता थुलुङ पल्सर स्पोर्टस अवार्डमा पारा एथलिट अनरबाट सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको अवार्डको १८ औं संस्करणमा सरिता पारा एथलिट अनरबाट सम्मानित भएकी हुन् । ३ वर्षको उमेरमा पोलियो भएपछि सुनसरी सरिताले एउटा खुट्टा गुमाउनु परेको थियो । घिस्रेरै स्कुलले जीवन पार गरेकी उनी उच्च शिक्षाका […]

खेलकुद महासंघले गर्‍यो सुनसरीका ७ प्रहरी कार्यालयलाई सामग्री वितरण

नेपाल खेलकुद महासंघले कोभिड–१९ विरुद्धको राष्ट्रिय अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत अघिल्लो मोर्चामा खटिने सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रीय स्थायी कमिटी सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री मास्क, स्यानिटाइजर, साबुन, फेसशिल्ड प्रदान गरिएको छ । खेलकुद महासंघले ‘कोभिड नो भीड’ भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम छ । स्थायी कमिटी सदस्य कार्कीको नेतृत्वमा सुनसरी जिल्ला संयोजक पुष्प...