सरितालाई पारा एथलिट अनर

काठमाडौं (हाम्रो खेलकुद)– सरिता थुलुङ पल्सर स्पोर्टस अवार्डमा पारा एथलिट अनरबाट सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको अवार्डको १८ औं संस्करणमा सरिता पारा एथलिट अनरबाट सम्मानित भएकी हुन् । ३ वर्षको उमेरमा पोलियो भएपछि सुनसरी सरिताले एउटा खुट्टा गुमाउनु परेको थियो । घिस्रेरै स्कुलले जीवन पार गरेकी उनी उच्च शिक्षाका […]

सम्बन्धित सामग्री

‘अनर एक्स एट बी’ बजारमा

अनर नेपालले ३० हजार भित्रै ५१२ जिबी मेमोरी भएको ‘अनर एक्स एट बी’ सार्वजनिक गरेको छ।

प्रधानमन्त्री प्रचण्डलाई चीनमा ‘गार्ड अफ अनर’ [तस्बिरहरू]

चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’...

‘अनर ९० फाइभजी’ र ‘९० लाइट’ बजारमा

नेपाली बजारमा ‘अनर ९० फाइभजी’ र ‘अनर ९० लाइट’ सार्वजनिक भएको छ । अनरका लागि नेपालको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले एक कार्यक्रम गर्दै उक्त स्मार्टफोनहरू सार्वजनिक गरेको हो । अनर ९० मा १ बिलियन रङहरू भएको १२० एचजेड एमेलेड। ६.७ इन्च स्क्रिनमा १२०० र २६६४ पिक्सेलको रिजोल्युसनको साथमा ४३५ पिपिआइको पिक्सेल घनत्व छ । यो […]

अनर नाइन्टी फाइभ जी सिरिज सार्वजनिक

सेलट्रोन नेपालले अनर नाइन्टी फाइभ जी सिरिज सार्वजनिक गरेको छ। सेलट्रोन नेपालका महाप्रबन्धक राहुल राठीले अनर नाइन्टी फाइभ जी र अनर नाइन्टी लाइट फाइभ जी दुवैको मूल्य सार्वजनिक गर्दै साउन २४ गतेदेखि प्रि–बुकिङ सुरु भएको घोषणा गरेका छन्।...

अनर नाइन्टी फाइभ जी सिरिज सार्वजनिक

सेलट्रोन नेपालले अनर नाइन्टी फाइभ जी सिरिज सार्वजनिक गरेको छ। सेलट्रोन नेपालका महाप्रबन्धक राहुल राठीले अनर नाइन्टी फाइभ जी र अनर नाइन्टी लाइट फाइभ जी दुवैको मूल्य सार्वजनिक गर्दै साउन २४ गतेदेखि प्रि–बुकिङ सुरु भएको घोषणा गरेका छन्।...

धनगढीमा अनर मोबाइल

धनगढी लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न शहरमा ‘अनर’ ब्राण्डको मोबाइलको बिक्री शुरु भएको छ । सेलट्रन नेपाल कम्पनी र केदार मोबाइल हाउसले बुधबारदेखि सुदूरपश्चिममा मोबाइल विक्री थालेका हुन् । उनीहरुले धनगढीमा एक कार्यक्रम आयोजना गरी अनर मोबाइलको बिक्री सुभारम्भ गरेका छन् । नेपालमा सो ब्राण्डका मोबाइल बिक्री सेलट्रन नेपाल कम्पनीले भित्र्याएको हो भने सुदूरपश्चिम प्रदेशमा केदार […]

क्षेत्रिय टेबल टेनिस छनोटलाई ‘अनर’ को साथ

काठमाडौं (हाम्रो खेलकुद)– विश्व टेबल टेनिसको दक्षिण एसियाली छनोटका लागि ‘अनर’ ले सर्वाधिक रकमको प्रायोजन गरेको छ । अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा ‘अनर’ का लागि सेल्ट्रान नेपाल प्रालिका सिइओ राहुल राठीले मंगलबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ‘अनर’ ले अखिल नेपाल टेबल टेनिस संघलाई ५ लाख […]

अनर एक्स ६ नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

सेलट्रोन नेपालले अनर एक्स ६ नेपालमा लन्च भएको घोषणा गरेको छ। सेलट्रोन नेपाल द्वारा लन्च गरिएको अनर एक्स सिरिज (एक्स सेभेन, एक्स एट, एक्स नाइन) र अनर ५० लाईट पहिले नै बजारमा उपलब्ध छन् । आजदेखि भने अनर एक्स६ पनि एक्स सिरिज परिवारमा थपिएको हो।     विशेष ६ स्मार्ट फिचर्स भएको अनर एक्स ६ लाई किफायती मूल्यमा उत्कृष्ट एन्ट्री लेभल स्मार्टफोन मध्ये एक मानिने कम्पनीको भनाइ छ।...

'अनर एक्स-६' आजबाट नेपाली बजारमा

नेपालका लागि अनर फोनको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले अनरको पछिल्लो इन्ट्रि लेभल फोन 'अनर एक्स ६' आजबाट नेपाली बजारमा उपलब्ध हुने बताएकाे छ। 'अनर एक्स ६ 'मा विशेष फिचरहरू रहेको कम्पनीले जनाएको छ।...

अनर एक्स६को प्रि-बुकिङ खुला

काठमाडौं । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले अनरको पछिल्लो एन्ट्री लेभल मोबाइल अनर एक्स६ को प्रिबुकिङ खुला गरेको छ । वितरकका अनुसार अनर एक्स सेरिजहरु (एक्स७, एक्स८ र एक्स९) र अनर ५० लाइट पहिल नै बजारमा उपलब्ध रहेको र अनर एक्स६ पनि एक्स सेरिजमा थपिएको छ । कम्पनीका अनुसार अनर एक्स६ को […]