७ क्यासिनोलाई ७ दिनमा कर तिर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ वटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्राचार गरेको छ । आइतबार महानगरपालिकाका राजस्व भिभाग प्रमुख शिवराज अधिकारीले जारी गरेको पत्रमा भनिएको छ, ‘बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पटक-पटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५ / ०७६ देखि हालसम्म कर नबुझाएकोले गर्दा ७ दिनभित्र मनोरञ्जन कर बुझाउनु ।’ […]

सम्बन्धित सामग्री

एफपीओ प्रिमियम र मर्जरको लाभमा कर तिर्नुपर्ने

१५ जेठ, काठमाडौं । सरकारले पब्लिक लिमिटेड कम्पनीले एफपीओ र मर्जरको वार्गेन पर्चेज गेनमा कर तिर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी सहित सुचिकृत कम्पनीले धितोपत्रको थप सार्वजनिक निष्काशन गर्दा प्राप्त प्रिमियम रकम र मर्जरमा जाने बैंक तथा वित्तीय संस्था सहितका कम्पनीले मर्जरमा जाँदा सेयर स्वाप अनुपातबाट हुने लाभको कर तिर्न […]

नेपाली सेना र नेपाल प्रहरीलाई १० दिनभित्र कर तिर्न महानगरको पत्र

काठमाडौं :  काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरी लगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन निर्देशन दिएको छ। बिहीबार पत्र पठाउँदै तोकिएको मितिमा कर तिर्न निर्देशन दिएको हो।काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहाल कर तिर्न पत्राचार गरेको छ।यस्तै, नेपाली सेना र न

महानगरले १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न दियाे निर्देशन

मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो।...

यी तीन अस्पताललाई १० दिनभित्र सम्पत्ति कर तिर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले मनमोहन मेमोरियल कलेज, सिविक हस्पिटल र डेन्टल कलेज सामाखुसी, काठमाडौंलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ।

सात दिनभित्र कर तिर्न क्यासिनोहरुलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं। सात दिनभित्र कर तिर्न काठमाडौं महानगरपालिकाले सात वटा क्यासिनोलाई निर्देशन दिएको छ। भारतीय सेनाध्यक्ष मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनाधिकृत संरचना भत्काउँदै छ। असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ। युक्रेनलाई हतियार आपूर्ति नगर्न अमेरिकालाई रुसले चेतावनी दिएको छ।

फनपार्कमा बालेनको एक्सन, २४ घण्टाभित्र कर नतिरे सिलबन्दी गर्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौँ फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ […]

२४ घन्टाभित्र सबै कर नतिरे काठमाडौँ फनपार्क बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौं- काठमाडौं महानगरपालिकाले राजधानीको प्रदर्शनीमार्गमा रहेको फन पार्कलाई २४ घन्टाभित्र सबै कर तिर्न चेतावनी दिएको छ। बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घन्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिँदै नतिरे फनपार्क शिलबन्दी गरी असुलउपर गरिने चेतावनी दिएको छ। महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले हस्ताक्षर गरेको पत्रमा भनिएको […]

असार २५ गतेभित्र कर तिर्न निर्देशन

काठमाडौं, ३ असार । आन्तरिक राजस्व विभागले २०७८ असार २५ गतेसम्म सबै प्रकारका कर तिर्न निर्देशन दिएको छ । विभागले बुधबार सुचना जारी गर्दै असार २५ भित्र सबै प्रकारका कर दाखिला गर्न निर्देशन दिएको हो । राजस्व विभागले हिजो मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन […]

जेठभर निषेधाज्ञामा कडाई, ‘कर तिर्न’ असारमा खुकुलो

काठमाडौं, १० जेठ । सरकारले उपत्यकासहित मुख्य शहरहरुमा जेठभर निषेधाज्ञा कायमै राख्ने भएको छ । उपत्यकामा थप एक साता लकडाउन गरिने भएको छ । आज काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञामा थप कडाईका लागि जरिवानासहितको सूचना जारी गरेका छन् । गृह मन्त्रालयले उपत्यकामा नागरिकलाई अत्यावश्यकबाहेक घरबाहिर निस्कन नदिन निर्देशन दिएको […]