लक्ष्मी क्यापिटल र ऊर्जा डेभलपर्सबीच सम्झौता

निजी इक्विटी र ऊर्जा डेभलपर्सबीच इक्विटी लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।ऊर्जा डेभलपर्स नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था हो भने लक्ष्मी क्यापिटल मार्केट भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था हो ।समझदारीपत्रमा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु […]