रास्वपाको प्रदर्शनमा प्रहरीद्वारा पानीको फाेहोरा र अश्रुग्यास प्रहार (भिडिओ)

चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।

सम्बन्धित सामग्री

आन्दोलित किसानविरुद्ध भारतीय प्रहरीको तयारीले दियो युद्धको झल्को

भारतमा प्रदर्शन गर्दै राजधानी दिल्लीतिर अघि बढेका किसानहरूलाई रोक्न भारतीय प्रहरीले ड्रोनबाट अश्रुग्यास प्रहार र किसान र उनीहरूका ट्रयाक्टरलाई रोक्न काँडेतार र ब्यारिकेडहरू बिछ्याएको हेर्दा युद्धको तयारी गरेको आभास हुन्छ ।

गौशालामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं- दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले काठमाडौंको गौशालामा प्रदर्शन गर्ने क्रममा झडप भएको छ । अभियानलाई साथ दिँदै धर्मगुरु परिवार नेपालले गौशाला चोकमा आयोजना गरेको सभाका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीले सडक अवरुद्ध गरेर सभा आयोजना गरेको थियो । प्रहरीले सडक सूचारु गर्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले केही […]

फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्कियो : प्रदर्शनकारी र प्रहरीबीच झडप

फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्किएको छ । कुर्दिश समुदायले शुक्रवार भएको गोलीकाण्डमा आफ्नो समुदायका तीन नागरिकको ज्यान गएको विरोधमा प्रदर्शन गरेका छन् । कुर्दिश प्रदर्शनकारी र प्रहरीबीच हिजो दोस्रो दिन पनि झडपका घटना भएका छन् । प्रदर्शन रोक्ने क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । पेरिसका प्रहरी प्रमुख लरेन्ट नुनेजले विरोध प्रदर्शन अचानक हिंसात्मक बनेको टिप्पणी गर्नुभएको छ । राजधानी पेरिसमा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध नारा लगाएका थिए । उनीहर...

मोरङको रंगेलीमा बढी मत भेटिएपछि तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

मोरङको रंगेलीमा बढी मत भेटिएपछि तनाव भएको छ । खसेको भन्दा १०८ मत बढी भेटिएपछि दलहरूको प्रदर्शन र नाराबाजी गर्दा स्थिति तनावग्रस्त भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रण अश्रुग्यास प्रहार गरेको छ । बढी मत भेटिएपछि एमाले बाहेकका दलहरुले प्रदर्शन गरेका हुन् । मत गणनाका क्रममा रंगेली नगरपालिकाको वडा नम्बर ७ मा बढी मत भेटिएको हो ।

एमसिसीले नयाँ बानेश्वर दिनभर तनावग्रस्त

प्रदर्शनकारीमाथि एक सय ६३ सेल अश्रुग्यास प्रहार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्धको बिहीबार हुने भनिएको विरोध प्रदर्शन अनियन्त्रित बन्ने सूचना प्रहरीले बुधबार नै पाएको थियो । त्यसलगत्तै प्रहरीले नयाँ बानेश्वरस्थित...

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ– नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्। सरकारले अमेरिकी सहायता […]

सिके राउतको कार्यकर्ता र प्रहरीबीच झडप, २ राउण्ड अश्रुग्यास प्रहार

जनकपुर, १२ माघ । सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थल वरपर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरूसँग प्रहरीको झडपसमेत भएको छ । राउतका कार्यकर्ताहरूसँग निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरीसँग झडप भएको हो । सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका […]

मतदान केन्द्रनजिकै प्रदर्शन, पाँच सेल अश्रुग्यास प्रहार

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले आज पनि जनकपुरधाममा प्रदर्शन जारी राखेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान केन्द्रनजिकै उनीहरूले प्रदर्शन गरेका हुन् । ‘मल उपलब्ध गराऊ अनि मतदान गर’ भन्दै नाराबाजी गरिएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरी उनीहरूलाई तितरवितर पारेको छ । पाँच सेल अश्रुग्यास प्रहार गरिएको...

अफगानिस्तानमा महिलाहरुको प्रदर्शन रोक्न तालिबानद्वारा अश्रुग्यास प्रहार

काठमाण्डाै - सरकारमा सहभागी हुन पाउने माग गर्दै अफगानिस्तानमा महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई रोक्नका लागि तालिबानले अश्रुग्यास र खुर्सानीको धुलोको स्प्रे बनाएर प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएकाले यस्तो गर्नुपरेको तालिबानले बताएको बीबीसीले जनाएको छ । कामको लागि समान अधिकार र सरकारमा सहभागी हुन पाउनु पर्ने माग गर्दै तालिबानी शासनको त्रासबीच नै महिलाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन् । अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह...